Raktamya

from Sambhog Ko Astitwa (demo) by Laash

/
  • T-shirts
    T-Shirt/Apparel

    'laash' Sambhog ko astitwa Tshirt

    Sold Out

  • Streaming + Download

    Includes unlimited streaming via the free Bandcamp app, plus high-quality download in MP3, FLAC and more.
    Purchasable with gift card

      $0.50 USD  or more

     

lyrics

हिनताबोधको परिधीभित्र रुम्मलिरहेको समाज
त्यही समाजको नाङ्गो गुलाम होस् तँ
काँथर हिट्ल अस्थिर भव
हाँसो तेरो क्षण भरको, ब्यथा छोप्ने नेपथ्य

सफलताको एउटै बाटो हुन्छ रे, लामो छोटो केही जान्दैन
तेरो रसरागमा निमग्न मानसपटल खोज्दछ छोटा बाटाहरु
तेही सफलताको भोको तँ
कुकुरले र्याल चुहाउदै कसाँइ कहाँ नियाले झैँ

झुठको साहरा, कमजोरको पसिना
चाकरीको परम्परा ,हारको वेदना
मेरा यी दुई हरफ नै तेरो जीवनको सार
औकात नभएको औचित्य, गिरेको आत्मसम्मान
दुई कौडीको रन्डी, होस् तँ
इज्जत नभएको नाजायज

गोडा टेकाइ बध गर्दैछु म तेरो
गर्दन छिनी अलग्याउदैछु म तेरो
तेरो शिर शरीरबाट, तेरो मन तनबाट
तेरो स्वप्न निद्राबाट, तेरो हजार सपना
यो यथार्थबाट तेरो आत्मा
गर्दनमा फुल्छ हेर् नसा नसा

बल्झेको घाउ पोल्छ भत्भति
बाँच्ने झिनो आशा तेरो
तेरो असह्य पुकार
थर्थर् काप्दै गरेको पाउ
क्रोध ,राग, मोह, कुकर्म सबै नयन भरि नाच्न थाल्छ
आँसुको बेग जो फुट्छ भक्कानिएर , रोदन असह्य पीडाको
मलामीको सुर, धुन र भाका
तेरो शवलाई स्वागत गर्छ
घुमिफिरी बाकी नराख्ने नीति यो बिचित्र
चिच्याहट जो शन्यूतामा बिलाइजान्छ


रगतै रगत रगतै रगत रगतै रगत रक्तदह्
तँलाई दण्डित पार्ने कुनै जल्हाद होईन म
रगतै रगत रगतै रक्ताम्य

केवल एउटा उग्ररूप जहाँ भेट्नेछस् तेरो अन्त्य
तेरो हरेक सोच ,हरेक मुल्य मान्यताको अन्त्य
तेरो दुख , तेरो सुखको चाहनाको अन्त्य
तेरो जीवन रेखाको अन्तिम मोड

आत्मा तेरो कुण्ठित , घृणा जाग्छ अङ्ग अङ्गमा
थुक्छु मुखमै तेरो कब्जा गरि तेरो सिङ्गो प्राण
तेरो सिङ्गो बलिदान नै मेरो अटल छाँयाको रहस्य

नचिम्ली ती आँखाहरु सदैब अन्धकार बन्ला कि
नछोड् त्यो स्वास कतै फर्की नआउला कि
पासनरुपी ह्यिदय तेरो कतै पग्लिजाला कि
सम्हाल् आफ्नो आत्मालाई कतै उडिजान्छ कि


हेर् गहिरिएर मेरो आँखाभित्र
रुदै बिलैना गरिरहेको तेरो प्रतिबिम्ब

credits

from Sambhog Ko Astitwa (demo), released January 12, 2019

license

all rights reserved

tags

about

Laash Kathmandu, Nepal

'Laash' is a technical brutal death metal band from Kathmandu, Nepal formed in 2012, current active members are,

Anan Shakya (guitar/vocals/lyrics/ former founding member),
Nilendra Rajbhandary (Drums),
Nikken Bajracharya(Bass)

former members

Manish Shakya(drums)
Umesh Adhikari
(vocals)
Sanjay Kapali
(Bass)
... more

contact / help

Contact Laash

Streaming and
Download help

Report this track or account